Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 813
    SHARES

    फाइल फोटो

    काठमाढौं । सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।

    बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    यस्तै तेजावी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



    बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिनयता चाँदीको मूल्य घट्दो क्रममा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार