Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे ठोक्किन पुगेको थियो ।

करिब ३ बजेतिर मोटरसाइकलमा सवार दुवै जनाको भक्तपुर अस्पतालमा मृत्यु ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।

उनीहरुको सनाखत हुन सकेको छैन् । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077