Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • छात्रामाथि यौन दुर्व्यवहार प्रकरण : सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउन आदेश

    छात्रामाथि यौन दुर्व्यवहार प्रकरण : सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउन आदेश

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

    मंगलबार कलेजका नेपाली शिक्षक राजनकुमार पौडेल र कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने जनार्दन अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको हो ।



    शिक्षक अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।



    सो घटना जेठ पहिलो साता विद्यार्थीहरुले सार्वजनिक गरेका थिए । कलेज प्रशासनले कारबाही गर्न तादरुकता नदेखाएपछि उनीहरुले प्रदर्शन नै गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार