Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोज्न सांसदहरुको सुझाव

काठमाडौं । सांसदहरुले सरकारलाई पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोज्न सुझाव दिएका छन् ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले अन्य कतिपय देशरुले पनि पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोजेको पाएको उल्लेख गर्दै बजार खोज्न सुझाव दिएका हुन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि पेट्रोलियम पर्दाथका लागि भारतको विकल्प खोज्नुपर्ने बताएका छन् ।

यस्तै नेकपा एमालेका सांसद नवराज सिलवालले मुल्यबृद्धि घटाउने सरकारको योजना के छ भनेर प्रश्न गर्दै जनतालाई राहत दिने कार्यक्रम ल्याउन उनको सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077