Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रवासी नेपालीहरुको मताधिकार व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोग पुगे गगन र विश्वप्रकाश

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट्न नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन्।

विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन्।​

महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराउने छन्।

त्यसअघि उनीहरुले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077