Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि ३७ जनाको नाम सिफारिस भएको छ ।

बढुवा समितिको आइतबार बसेको बैठकले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिले उनीहरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

सिफारिसमा परेकामा १ नम्बरमा टोप बहादुर डाँगी रहेका छन् भने दुई नम्बरमा हस्त बहादुर गरुङ रहेका छन् ।

बढुवा सिफारिस भएकाहरुको सूची हेर्नुहोस् :





प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077