Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 882
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

    अघिल्लो दिन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज ५०० रुपैयाँले वृद्धि भएको हो ।



    यस्तै, तेजाबी सुनको मूल्यमा पनि आज पाँच रुपैयाँले नै बढ्दै ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा १० रुपैयाँले मात्र बढ्दै एक हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार