Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

    दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 897
    SHARES

    देउखुरी । दाङमा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ ।

    राप्ती गाउँपालिका–५, पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो ।



    बिहान घरनजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो ।



    गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार