Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • एकदेखि दुई वर्षसम्म कारोबार गर्न नपाउने

    समयमै काम नगर्ने २१ वटा कम्पनी कालोसूचीमा [सूचीसहित]

    समयमै काम नगर्ने २१ वटा कम्पनी कालोसूचीमा [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।

    प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुमगन कार्यालयले असार १ गते निर्णय गरी कम्पनीहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।



    सम्झौताअनुसार समयमै काम नगर्ने ठेकेदार तथा आपूर्तिकर्ता एकदेखि दुई वर्षसम्म कालोसूचीमा परेका हुन् । कालोसूचीमा पर्ने कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।



    कालोसूचीमा पर्ने कम्पनीमा श्री पी यू कन्स्ट्रक्सन, श्री मुक्तिनाथा रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्स, श्री प्रवृक्षा निर्माण सेवा एण्ड सप्लायर्स, सन्तुष्टि कन्स्ट्रक्सन लगायतका रहेका छन् ।

    यी हुन् कालोसूचीमा पर्ने कम्पनीहरू :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार