Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन र हर्कलाई एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाबाट पुरस्कार

काठमाढौं । एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ ।

जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् ।

स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार तथा र्याप गायक काठमाडौंका मेयर शाहलाई प्रदान गरिने भएको हो ।

त्यस्तै, स्वर्गीय अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कारबाट हर्क साम्पाङ राईलाई प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077