Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू भएको छ।

स्थानीय तह निर्वाचन समीक्षालगायत विषयमा छलफल गर्न काठमाडौंमा आज स्थायी कमिटीको बाह्रौं बैठक बसेको हो।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

बैठकमा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी गठन भएको छोटो अवधिमा भएका प्रगति र कमजोरीबारे गहिरोसँग समीक्षा हुनुपर्ने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077