Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थानीय चुनावको समीक्षासहित आगामी संघीय निर्वाचनमा पार्टीको रणनीतिका सम्बन्धमा छलफल हुने पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

यसअघि बसेको पार्टीको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा गर्न सबै प्रदेशमा १–१ जना सचिवालयका सदस्यहरूलाई खटाउने निर्णय गरेको थियो ।

समाजवादीले गठबन्धनबाट आफूहरुलाई धोका भएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077