Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नबिल बैंकको नामबाट नक्कली फेसबुक एकाउन्ट

    नबिल बैंकको नामबाट नक्कली फेसबुक एकाउन्ट

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको पाइएको छ ।

    नबिल बैंकले नै एक सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएपछि यसबारे खुलासा भएको हो ।



    फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेको छ ।



    बैंकको फेसबुकबाट भेरिफाइड भएको फेसबुक पेज मात्रै रहेको र त्यसबाट पोस्ट गरिएका सूचना तथा जानकारी मात्रै आधिकारिक भएको सूचनामा उल्लेख गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार