Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • एमाले सांसद भट्टराईले मागे अर्थमन्त्री शर्माको राजीनामा

    एमाले सांसद भट्टराईले मागे अर्थमन्त्री शर्माको राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ।

    आजको प्रतिनिधिसभा बैठकका विशेष समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।



    बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रीको निर्देशनमा जबरजस्ती भन्सार, कर र राजस्वका दरहरु हेरफेर गरिएको उनको आरोप छ। उनले सेनेटरी प्याड, चाउचाउ, विद्युतीय गाडीलगायमा केही स्वार्थ समूहको लागि भन्सार, कर र राजस्वका दरहरु हेरफेर गरिएको बताए।त्यसो गर्नु राष्ट्रघात भएको उनले बताए।



    त्यस विषयमा प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्ने भट्टराईले माग गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार