Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । संघिय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल नै हुनेछ ।

बैठकमा शहरी विकास मन्त्रायल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको पनि आजै छलफल हुने सम्भावित कार्यसूची तय छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077