Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • बर्दियामा ७४ वर्षीय आफ्नै ठुलो बाबुबाट भतिजी बलात्कृत

    बर्दियामा ७४ वर्षीय आफ्नै ठुलो बाबुबाट भतिजी बलात्कृत

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 1K
    SHARES

    सांकेतिक तस्बिर

    बर्दिया । बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् ।

    जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।



    जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।



    पीडित युवतीलाई माइती नेपाल गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भईरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार