Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

    नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ ।

    इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ ।



    बुधबार रातिदेखि पहिराका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार