Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पनि बस्दै संसद बैठक, यी मन्त्रालयको बजेटमाथि छलफल

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसदको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शिर्षकहरूमा छलफल सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077