Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • दैलेख जिससको प्रमुखमा बागीले मारे बाजी

    दैलेख जिससको प्रमुखमा बागीले मारे बाजी

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 930
    SHARES

    काठमाडौं । जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसबाट बागी उम्मेदवार निर्वाचित भएका छन् ।

    बिहीबार भएको जिससको निर्वाचनमा बागी उम्मेदवार नमराज शाही समन्वय प्रमुखमा निर्वाचित भएका हुन् ।



    कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका शाही नेकपा एमालेको सहयोगमा समन्वय प्रमुख बनेका हुन्।



    एमालेसँग भएका १० वटा मतसहित उनले १३ मत ल्याएका छन्। गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार कांग्रेसकी दुर्गा श्रेष्ठले ९ मत ल्याएकी छन्।

    उपप्रमुखमा एमालेका केशवबहादुर शाही ११ मतसहित निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार शान्ति शाहीले १० मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार