Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • बालेनप्रति एमाले सांसदको व्यङ्ग्य -‘लौरो अहिले नुवाकोटे जनताको टाउकोमा बजारिन पुगेको छ’

    बालेनप्रति एमाले सांसदको व्यङ्ग्य -‘लौरो अहिले नुवाकोटे जनताको टाउकोमा बजारिन पुगेको छ’

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नुवाकाटका जनतामाथि अन्याय भएको जनाए ।



    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हालै सम्पन्न स्थानीय तह चुनावमा लौरो चिन्हमा चुनाव लडेका थिए ।



    शाह काठमाडौं महानगरको प्रमुख भएपछि फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि लौरो बजारिएको उनले बताएका हुन् ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार