Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पोखरीमा डुबेर बालिकाको मृत्यु

    पोखरीमा डुबेर बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    फाइल तस्विर

    महोत्तरी । महोत्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

    जिल्लाको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर ६ वर्षीया आँचल सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



    बालिकाको शव परीक्षणका लागि गएराति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार