काठमाडौं । सरकारले समयमै काम पूरा नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई स्पष्टीकरण सोधेको छ ।
८ वटा सरकारी कार्यालयहरूको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीवार ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई स्पष्टीकरण सोधेको हो ।
कार्यालयले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न यसअघि नै सूचना निकालिसकेपनि अहिलेसम्म उनीहरूले सम्पर्क नगरेको भन्दै फेरि ७ दिनको समयसीमा दिएर लिखित स्पष्टीकरण सोधेको जनाएको छ ।
यस्तो छ सूचना :
Leave a Reply