Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनमा युद्ध गर्न दिइएको आदेश अस्वीकार गर्ने पुटिनका 'निजी सेना' मानिने ११५ जना बर्खास्त

एजेन्सी । रुसको रोस्ग्भार्दियाका एक सयजना भन्दा बढी सदस्यलाई बर्खास्त गरिएको छ ।

युक्रेनमा युद्ध गर्न दिइएको आदेश अस्वीकार गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रोस्ग्भार्दियाका एक सयजना भन्दा बढी सदस्यलाई बर्खास्त गरेका हुन् । रोस्ग्भार्दियालाई राष्ट्रपति पुटिनका 'निजी सेना' भनिने गरिन्छ ।

उनीहरूले सामूहिक रूपमा मुद्दा दायर गरी आफूहरूलाई अवैध ढंगले बर्खास्त गरिएको भन्दै कानुनी चुनौती दिएका थिए । तर उनीहरूको मुद्दालाई रुसी सैनिक अदालतले खारेज गरिदिएको छ ।

रुसका विभिन्न सञ्चार माध्यमले रुसको नेसनल गार्डका सदस्यहरूलाइ यसरी कारबाही गरिएको तथ्य पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077