Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • कार्यपालिका र जिल्ला समन्वय समितिमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

    कार्यपालिका र जिल्ला समन्वय समितिमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 942
    SHARES

    काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ ।

    चुनावको समीक्षा गर्न गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको थियो ।



    बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार