Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महानगरभित्र रहेका शौचालयलाई सार्वजनिक शौचालय बनाउने बालेनको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले महानगरभित्र रहेका शौचालयलाई सार्वजनिक शौचालय बनाउने प्रस्ताव राखेका छन् ।

महानगर कार्यपालिकाको पहिलो बैठकमा शाहले महानगरभित्र रहेका रेष्टुरेण्टमा रहेका शौचालयलाई सर्वसाधारणले सहज र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका हुन् ।

कार्यपालिकाको जारी बैठकमा प्रस्ताव पेश गर्दै शाहले केही रेष्टुरेण्ट व्यवसायीहरुसँग अनौपचारिक छलफलका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077