Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • बजेटको आकार १७ खर्ब, ९३ अर्ब, ८३ करोड [पूर्णपाठसहित]

    बजेटको आकार १७ खर्ब, ९३ अर्ब, ८३ करोड [पूर्णपाठसहित]

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गरेका हुन् ।



    बजेटमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड तथा अर्थात् ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको अर्थमन्त्री शर्माले बताए।



    बजेटको पूर्ण पाठ हेर्नुहोस :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार