Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कमर्चारीको तलब १५ प्रतिशतले बढ्यो

    कमर्चारीको तलब १५ प्रतिशतले बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारीहरूको तलव १५ प्रतिशतले बढ्ने घोषणा गरेका हुन् ।



    आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन्।



    महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार