Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बेपत्ता तारा एयरको विमान लेते क्षेत्रमा २ पटक घुमेको थियो

    बेपत्ता तारा एयरको विमान लेते क्षेत्रमा २ पटक घुमेको थियो

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ ।म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ ।

    मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।



    अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको छ ।



    सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार