Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पनि संसद् बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभा संसदको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेठ १० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । यस्तै आजै बस्न्े प्रतिनिधि सभामा शनिबार आर्थिक वर्ष २०७८र०७९ को आर्थिक सर्वेक्षण पेस हुने छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077