काठमाडौं । रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
प्रमुखमा ४ हजार ५ सय ६४ मत ल्याए र कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । उनले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।
यादबले ४ हजार ५ सय २५ मत पाए । यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ ।
कांग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् ।
Leave a Reply