Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगर : बालेनले कटाए साढे ५४ हजारभन्दा बढी मत, सिर्जना र स्थापितको कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।

ताजा मतपरिणाम अनुसार बालेनले ५४ हजार ७१८ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले ३४ हजार ६०८ मत ल्याइन् ।

बालेन दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जनाभन्दा २० हजार ११० मतले अगाडि छन् ।

यस्तै, एमालेका केशव स्थापित ३३ हजार ९७५ मतसहित तेस्रो स्थानमा रहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077