Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा बालेन शाहलाई झन्डै १९ हजार मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन् ।

ताजा मतपरिणाम अनुसार बालेनले ४८ हजार ९२२ मत ल्याए ।

दोस्रो स्थानमा रहेकी सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छन् । बालेन सिर्जना सिंहभन्दा १८ हजार ८९७ मतले अगाडि छन् ।

एमालेका केशव स्थापित २९ हजार १५९ मतसहित तेस्रो स्थानमा रहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार ६५४ मत ल्याए । अब ४४ हजार ७१७ मत गन्न बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077