Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा बालेनको फराकिलो अग्रता, ४४ हजार मत कट्यो

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

ताजा मतपरिणाम अनुसार उनले ४४ हजार १८३ मत ल्याए ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ८३५ मत प्राप्त गरे । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार मत कटाएका छन्।

उनले २५ हजार २२ मत पाएका छन् । उपप्रमुखतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ४५ हजार ८७५ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077