Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, कसको मत कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता जारी राखेका छन् ।

ताजा मतपरिणाम अनुसार एक लाख २८ हजार ४८५ मतगणना हुँदा उनले ४३ हजार ८५० मत ल्याए ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन् ।

नेकपा एमालेका उमेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077