Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, एमालेका स्थापित तेस्रोमा झरे

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार १ लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

बालेनले ३८ हजार ३३३ मत ल्याएका छन् । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत पाएकी छन् ।

तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २१ हजार ८ मत प्राप्त गरेका छन् । अब ८४ हजार ८ सय ३४ मत गन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077