Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा ९० हजार २९२ मत गणना, बालेन १५ हजार ५६८ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार ९० हजार २ सय ९२ मत गणना हुँदा बालेनले ३३ हजार २६० ल्याएका हुन् ।

नेकपा एमालेका केशव स्थापितले १७ हजार ६ सय ९२ मत ल्याए । स्थापितभन्दा शाह १५ हजार ५ सय ६८ मतले अगाडि छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५७९ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077