Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् एजेन्डा ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

संघीय संसद्मा भोलि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने बुझिएको छ ।

सरकार आउँदो आर्थिक वर्षको बजेटको तयारीमा समेत जुटेको छ ।

यस्तै, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077