Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौ महानगरमा फराकिलो मतान्तर बनाउँदै बालेन, ११ हजार ३२९ मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ६१ हजार तीन सय १५ मत गणना हुँदा शाहले ११ हजार तीन सय २९ मतको अग्रता कायम राखेका हुन् ।

शाहले २४ हजार तीन सय ३४ मत प्राप्त गरे । यस्तै एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार नौ सय ९५ मत ल्याए । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गरिन् ।

यसैगरी उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता डंगोलको अग्रता कायम छ । उनले २४ हजार १०१ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077