Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक छैन : योगेश भट्टराई

काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन पुगेका भट्टराईले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको बताए ।

उनले पार्टी हारको कारण उम्मेदवार छनोटमा कमजोरी हुनु रहेको बताए । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077