Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा बालेन शाहले १० हजार भोट कटाए , स्थापित पछिपछि

काठमाडौं । सर्वाधिक चासोका साथ हेरिएका काठमाडौं महानगरमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार भोट कटाएका छन् ।

अहिलेसम्म उनले १०, २४१ भोट पाएका छन् भने निकटम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५,४५३ भोट प्राप्त गरेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ४,७४२ भोट पाएकी छन् ।

अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077