Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंखरापुर ७ मा राप्रपाको प्यानल नै निर्वाचित

काठमाडौं। शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाको प्यानल नै निर्वाचित भएको छ । राप्रपाका उम्मेदवार राधाकृष्ण श्रेष्ठ ६ सय ५७ मत ल्याउँदै वडाध्यक्षमा निर्वाचित  भएका हुन् ।
उनका प्रतिस्पर्धी काँग्रेसकी मीरा महर्जनले ४ सय ५७ मत पाइन भने तेश्रो स्थानमा एमालेका मानकाजी मानन्धरले ३ सय २६ मत पाए ।

एकीकृत समाजवादीका शंकरमान श्रेष्ठले १ सय २७ मत पाएका छन् ।

वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडाका अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077