Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा स्वतन्त्र उमेदवार बालेन दोब्बर मतले अघि, पछ्याउँदै केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार बालेनले ८०३७ मत ल्याएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४२५९ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ३७०३ मत पाएकी छन् ।

काठमाडौं महानगरमा २१ हजार मत गणना भएका छन् । अहिले पनि मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077