Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

हालसम्म १३ हजार ७१४ मत गन्दा बालेनले ५ हजार २१४ मत प्राप्त गरेका हुन् ।

गठबन्धन र एमालेका उमेदवारलाई पछि पार्दै उनले निरन्तर अग्रता कायम राखेका हुन् ।

एमालेका केशव स्थापितले २ हजार ८३२ मत प्राप्त गरेका छन् । भने कांग्रेसकी सिर्जना सिंहले २ हजार ४७० मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077