Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा अग्रता फराकिलो पार्दै बालेन, ५९० मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

चार हजार चार सय ४४ मतगणना गर्दा बालेन शाहको पक्षमा एक हजार पाँच सय ५५ मत खसेको छ ।

नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितको ९८५ मत आएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत प्राप्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077