Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • ललितपुरमा चार सय मत गन्दा महर्जनले ल्याए २०५ मत

    ललितपुरमा चार सय मत गन्दा महर्जनले ल्याए २०५ मत

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

    ४ सय मतगणना हुँदा मेयरमा महर्जनले २ सय ५ र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १ सय ५६ मत ल्याएका हुन् ।



    अहिले वडा नमबर १ को मत गणना जारी छ ।



    त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्यले १ सय ४४ मत र नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार