Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित २०० मतले पछाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा शुरुदेखि नै अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिलेसम्म अग्रतालाई कायमै रखेका छन् ।

उनलाई नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले पछ्याएका छन् । यसअघि गठबन्धनकबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जजन सिंह स्थापित भन्दा अघि थिइन् ।

शाहले ४८० मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २८० मत प्राप्त गरेका छन् ।

त्यसैगरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०० मत ल्याएकी छन् । बालेन र स्थापितको मतान्तर २०० रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077