Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

के साँच्चै अगाडी नै छन् त बालेन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।

वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् भने वडा नम्बर ३२ मा बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेले १–१ भोट मात्रै पाएका छन् ।

समग्रमा बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले त्यो भन्दा पनि पछि रहेको समाचार आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077