Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : कोलकाताद्धारा मुम्बई ५२ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई ५२ रनले हराएको हो ।

१ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।

जितसँगै कोलकाताले १२ खेल १० अङ्क जोडेको छ । कोलकाता अङ्क तालिकाको सातौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कसहित पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077