Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणतन्त्र जोगाउन हामीलाई अहिले पनि हम्मे-हम्मे परेको छ : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगतमा प्रजातन्त्र मास्न खोज्नेहरुले अहिले पाँच दलीय गठबन्धनको विरोध गरिरहेको बताएका छन् ।

गठबन्धनको चुनावी सभामा शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले गणतन्त्र जोगाउन पनि हम्मेहम्मे परेको उल्लेख गरे ।

'गणतन्त्र जोगाउन हामीलाई अहिले पनि हम्मे-हम्मे परेको छु उनले भने,'गठबन्धनभन्दा अहिले बलियो छ प्रतिगमन ।'

उनले पाँच दलभित्रै पनि मतभेद रहे पनि अहिले गणतन्त्र जोगाउनका लागि मिलेर जानुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077