Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काभ्रे दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत

    काभ्रे दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.1K
    SHARES

    काभ्रे । रोशी गाउँपालिका-११ भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । बुधबार दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका-६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका-३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोसी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली र कमलामाई नगरपालिका-४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल रहेका छन् ।



    बुधकार दिउँसो भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठोक्किएका हुन् ।



    साथै दुर्घटनामा परि १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार